मनुष्य जीवनलाई सफल बनाउने एकमात्र उपाय विवेक : डा. चिद्धन चैतन्य

पोखरास्थित केदारेश्वर महादेवमणि सेवा आश्रम समितिका पिठाधीश डा. चिद्धन चैतन्यले हामी मानवभित्र आनन्द रहेको तर हामीभित्रै रहेको आनन्दमा वासनारुपी झारहरु उम्रिएको बताउनुभएको छ । 

रेडियो सफलताको कार्यक्रम समय सन्दर्भमा कुरामानी गर्दै उहाँले हाम्रो आनन्दरुपी जललाई वासनारुपी झारहरु क्रोध, काम, ईष्र्या र लोभले ढाकिदिएको भन्दै सुन्दर कसैको रुपमा अथवा गुलियो, नुनिलो पदार्थमा चमक र स्वाद देखेर उसको पछि लागेको उल्लेख गर्नुभयो । यस प्रसंगमा उहाँले रोचक कथन जोडेर मानव जीवन बारे व्याख्या गर्नुभयो ।

मनुष्य जीवनलाई सफल बनाउने एकमात्र उपाय भनेको विवेक भएको उहाँले बताउनुभयो । विवेक प्रयोग गरेर सही र गलत छुट्याउन आवश्यक रहेको भन्दै उहाँले जुन चिजले आफूलाई कल्याण गर्छ त्यही चिजलाई ग्रहण गर्ने र गलत चिजलाई त्याग गर्ने अभ्यास भएमा मनुष्य जीवन सार्थक हुने र लक्ष्य पनि त्यही भएको स्पष्ट पार्नुभयो । 

भिडीयाे तल :

https://www.youtube.com/watch?v=OgOOohWS4Fk&t=4s

प्रतिकृया दिनुहोस

मनुष्य जीवनलाई सफल बनाउने एकमात्र उपाय विवेक : डा. चिद्धन चैतन्य

मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ,  एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन ।

मनुष्य जीवनलाई सफल बनाउने एकमात्र उपाय विवेक : डा. चिद्धन चैतन्य

कृष्णमणि बराल पोखरा : मानिस आवातजावत हुने सडक किनारको चौरमा पहिले पहिले थकाईमार्न वर, पिपलका रुख सारेर चौतारी बनाइन्थ्यो । चौतारी नजिकै पानी खाने

मनुष्य जीवनलाई सफल बनाउने एकमात्र उपाय विवेक : डा. चिद्धन चैतन्य

भारतको नौतुनामा  ब्यक्तिगत काम सकेर म सुनौली फर्किए । मेरो साथमा एउटा झोला मात्र थियो जसमा मेरा कागजी पत्र छन् । नौतुना आउन भन्दा पहिले नाति अमनले

↑