श्री कृष्ण जन्माष्टमीको अवसरमा क्यानबेरामा विविध कार्यक्रम

पोखरा भाद्र ७ अन्जु बराल श्री कृष्ण जन्माष्टमीको पावन अवसरका अष्टेलियाको क्यानबेरामा विविध कार्यक्रम सहित नन्द उत्सवको तयारी गरेको छ । प्रणामी समाज क्यानबेराको आयोजनामा हुने कार्यक्रममा विभिन्न सांस्कृतिक भजन तथा नन्द उत्सव कार्यक्रम हुने प्रणामी समाज क्यानबेराका सदस्य सुभास तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा नन्द उत्सव, रास रमत, झाँक्री प्रर्दशनी, भजन गायन, नन्द उत्सव लगायतका कार्यक्रम गरिने अर्का सदस्य बासु ढकालले जानकारी दिनुभयो । विगतका वर्षहरुमा पनि समाजले कार्यक्रम गर्दै आएको थियो । अहिलेको समयमा श्रीकृष्णको महिमा, कृष्ण चरित्र र भक्ति संगीतले मानिसलाई सकारात्मक उर्जा प्रदान गर्दै मानवीय जीवनलाई सार्थक प्रदान गर्ने विश्वास गरिन्छ । विदेशमा रहेर पनि नेपाली संस्कार संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले क्यानबेरामा नेपाली चाडपर्वको अवसरमा विभिन्न कार्यक्रम हुँदै आएको छ सप्टेम्वर ४ तारेख २०२६ मा दिन को ४ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

श्री कृष्ण जन्माष्टमीको अवसरमा क्यानबेरामा विविध कार्यक्रम

पाेखरा, ८ भदौ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक आधार भएको वताएकी

श्री कृष्ण जन्माष्टमीको अवसरमा क्यानबेरामा विविध कार्यक्रम

पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी

श्री कृष्ण जन्माष्टमीको अवसरमा क्यानबेरामा विविध कार्यक्रम

  पोखरारबुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २८ औ साधारणसभा सम्पन्न भएको छ । एसोसियसनको साधारणसभाको उद्घाटन गदै प्रमुख अतिथि गण्डकी प्रदेशसका

↑