कृष्ण जन्माष्टमीका दिन “भर्चुअल पात्रो” एप सार्वजनिक
पोखरा, ३१ श्रावण ।
विगत ३ वर्षको अध्ययन तथा अनुसन्धान गरी पोखराबाट सेवा प्रदान गर्दै आएको नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ । सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम बाट प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीका संस्थापक/संचालक प्रकाश पौडेल ले बताए। भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साईज कम, सरल र प्रविधिमैत्री रहेकोले मोवाइलको धैरै स्टोरेज नआग्ट्ने उनले बताए ।
एपले तिथि मिति, स्थानको आधारमा सूर्योदय–सूर्यास्त,चाडपर्व, बिदा, नेपाल संवत, शुभ मुहुर्त, पञ्चाङ्ग, कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर,पात्रो विइजेड तथा पंडित सेवा फिचर उपलब्ध गराएको छ। कम्पनीले प्रयोगकर्ताबाट प्राप्त सुझाव, प्रतिक्रिया, र आवश्यकताका आधारमा भविष्यमा थप उपयोगी फिचरहरू समावेश गर्दै जाने जनाएको छ। ।
Android Play Store Link: https://play.google.com/store/apps/details?id=com.virtualpatro
iOS Link: https://apps.apple.com/us/app/virtual-patro/id6749359154
Web Link: https://virtualpatro.com/
कृष्ण जन्माष्टमीका दिन “भर्चुअल पात्रो” एप सार्वजनिक
पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी लोमान्थाङ घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५ सकिएको छ ।
कृष्ण जन्माष्टमीका दिन “भर्चुअल पात्रो” एप सार्वजनिक
आजको पञ्चाङ्ग मिति २०७९ फाल्गुन २१ गते आइतबार, इस्वीसंवत मार्च ५ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य
कृष्ण जन्माष्टमीका दिन “भर्चुअल पात्रो” एप सार्वजनिक
पोखरा, २२ जेठ पोखराको पर्यटन प्रवद्र्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एकमहिने भारत यात्रामा निस्केको छ । यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने

प्रतिकृया दिनुहोस