सफलता खबर

सातौ सफलता तिज गीत प्रतियोगीतामा कमल जोसी आमा समुह हेम्जा पहिलो :

पोखरा, ४ भाद्र /सफलता मिडिया प्रालिद्धारा संचालित रेडियो सफलता १०३.४ मेगाहर्ज पोखराद्धारा आयोजित सातौै संस्करणको “ तिज गीत प्रतियोगीता २०७४” मा कमल जोसी आमा समुह प्रथम भएको छ । यस्तै प्रगतिशिल युवा क्लब दोस्रो, गैरी खेतदृष्टी मार्ग तृतीय र मासवार आमा समुह...

सातौं सफलता तिज गित प्रतियोगिताको तयारी तिव्र

  पोखरा , ३१ साउन जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ संचालित सफलता मिडिया प्रा.लि ( रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजना तथा नेपाल सरकार, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीको सहकार्यमा हुने सातौं सफलता तिज गित प्रतियोगिताको तयारी तिव्र...

मिस्टर एण्ड मिस कास्कीको सहयोग :

पोखरा ३१ साउन पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि सो मिस्टर एण्ड मिस कास्की २०१७ का प्रतियोगीले नमस्ते चायल्ड केयर सेन्टरमा सहयोग गरेका छन् । उनीहरुले लेकसाइडमा रहेको उक्त चायल्ड केयर सेन्टरमा रहेका बालबालिकालाई खेलकुद सामाग्री,...

लेखनाथ जेसिजको ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

  रामशरण नेपाली , पोखरा लेखनाथ, साउन ३१ । सोमबारबाट शुरु भएको लेखनाथ जेसीजको जेसिज सप्ताह अन्र्तगत दोश्रो दिन मंगलबार ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा लेखनाथ –२७ तालचोकमा आयोजीत कार्यक्रममा सवारी चालक र पैदलयात्रीहरु समेतका लागी ट्राफिक...

ऐतिहासीक राजाको चौतारामा सफाई कार्य सम्पन्न

  पोखरा २८ साउन, पोखरामा जारी ६३ औं हप्ताको सफाई अभियान वडा नं ३२ स्थित ऐतिहासिक राजाको चौतारामा उल्लेख्य उपस्थिति सहित सम्पन्न भएको छ ।  अभियानको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रहरी नायब उपरिक्षक रामचन्द्र पौडेलले राष्ट्ीय गान...

श्रीकृष्ण जन्माष्टमीलाई भव्य बनाउने तयारी :

  सभागृहदेखि केदारेश्वरसम्म झाँकीसहित शोभायात्रा हुने पोखरा, २५ साउन   श्रीकृष्ण जन्माष्टमी पर्वलाई पोखरामा यसपालि भव्य बनाउने तयारी गरिएको छ ।साउन महिनाको अन्तिम सोमबार ३० गते परेको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा विश्व हिन्दू महासंघले तयारी...

पोखरा चिसाखोला वेद विद्याश्रममा कक्षा ११ को शुभारम्भ

पोखरा २५, श्रावण पोखरा लेखनाथ महानगर पालिका १८, कास्की स्थित पोखरा चिसाखोला वेद विद्याश्रममा ११ कक्षा संचालन भएको छ । वैदिक विधि अनुसार एक कार्यक्रमका बीच बुधबार कक्षा शुभारम्भ भएको हो । कार्यक्रममा बोल्दै बेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ...

४३ औं भू.संरक्षण दिवसको अबसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न :

  संघियतामा जलाधार दिगो विकासको आधार भन्ने मूल नाराका साथ ४३ औं भू.संरक्षण दिवस आज पोखरामा मनाइएको छ । जिल्ला भू.संरक्षण कार्यलय कास्कीको आयोजनामा पोखरा लेखनाथ महा –नगरपालिका वडा नं ११ काहुँ भन्ज्याङ स्थित बस्नेत कृषि फार्र्मको करिब १२५ रोपनी जग्गामा...

सफलताका साथी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न :

  पोखरा २२ साउन सफलता मिडिया प्रा.लिद्धारा संचालित रेडियो सफलताका नियमित स्रोतासँग रेडियोबाट प्रसारित कार्यक्रम त्यसको प्रभावकारिता तथा भावी कार्य योजना बारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।स्रोताबाट सुझाव संकलन गर्ने उद्धेश्यले सफलताका स्रोता...

नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो

नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक...

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal