विश्व हिन्दु महासंघ जिल्ला युवा समिति कास्कीको अध्यक्षमा युवक लामिछाने ः

विश्व हिन्दु महासंघ नेपाल ,जिल्ला युवा समिति कास्कीको जिल्ला युवा भेला तथा अधिवेशन सम्पन्न भएको छ । पोखरा १७ स्थित राम मन्दिरमा भएको उक्त भेलाबाट युवक लामिछानेको अध्यक्षमा ५७ सदस्यि समिति सर्व सम्मतले चयन गरिएको हो । समितिको उपाध्यक्षमा विद्या रेग्मी , मधु अधिकारी, गिरीधारी शर्मा , रञ्जित तिमिल्सिना , सचिबमा दिपक खराल, सहसचिबमा गौरब बराल , ज्यो. कमल पौडेल, विष्णु प्रसाद भण्डारी, आषिस तिमिल्सिना , कोषाध्यक्षमा नानु रेग्मी र सह कोषाध्यक्षमा हरि घिमिरे सहित ५७ सदसिय कार्य समिति गठन गरिएको हो । भेलाको उद्घाटन गर्दै विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय महासचिब भरत राज पौडेलले आफ्नो धर्म, सस्कार र सस्कृति लत्यार सम्बृद्धिको नारा बोक्दैमा देश बिकासको बाटोमा नलम्कने सकेत गर्दै युवाहरुलाई सनातन धर्म रक्षार्थ एकताबद्ध भएर लाग्न आवाहन गर्नु भयो ।कार्यक्रममा विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल ,सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रबिन्द्र मकाजु , वरिष्ठ समाज सेवी लिलाभक्त आचार्य लगाएतले बोलेका थिए । युवा समिति कास्कीका कार्यबाहक अध्यक्ष युवक लामिछानेको अध्यक्षमा भएको उक्त कार्यक्रमको स्वागत समितिका उपाध्यक्ष विद्या रेग्मी र संचालन सचिब रञ्जित तिमिल्सिना गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

विश्व हिन्दु महासंघ जिल्ला युवा समिति कास्कीको अध्यक्षमा युवक लामिछाने ः

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

विश्व हिन्दु महासंघ जिल्ला युवा समिति कास्कीको अध्यक्षमा युवक लामिछाने ः

नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना

विश्व हिन्दु महासंघ जिल्ला युवा समिति कास्कीको अध्यक्षमा युवक लामिछाने ः

 शिव थापा , रेडियो सफलता१०३.४ मेघाहर्च पोखरा - ७ , मासबार ,०३ सरकारले सामाजिक सञ्जाल प्रयोगलाई कडाइ गर्ने भएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण