पोखराको बाटुलेचौरमा व्याडमिन्टन हुने

 

पोखरा– ९, असोज,

पोखराको बाटुलेचौरमा बुधबार (भोलि) देखि चौंथो व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

क्लव पोखरा एकेडेमीको आयोजनामा बुधबारदेखि  शुरु हुने प्रतियोगिता असोज १४ गतेसम्म संचालन हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संयोजक मिन बहादुर गुरुङले जानकारी दिनुभयो ।

५ दिनसम्म चल्ने प्रतियोगितामा भेन्ट्रास तर्फ १० र नन भेन्ट्रास तर्फ १२ टोलिको सहभागिता रहने छ । पोखरा एकेडेमीको व्याडमिन्टन कोर्टमा हुने प्रतियोगिताको उद्घाटन बुधबार विहान गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुहुनेछ । क्लवले विगत चार बर्षदेखि नियमित रुपमा प्रतियोगिता संचालन गर्दै आइरहेको छ 

प्रतिकृया दिनुहोस

पोखराको बाटुलेचौरमा व्याडमिन्टन हुने

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जितेको छ । दुबई स्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले जितको लागि

पोखराको बाटुलेचौरमा व्याडमिन्टन हुने

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ ।  तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ

पोखराको बाटुलेचौरमा व्याडमिन्टन हुने

नेपालको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ आउदो फागुन ९ गते देखि पोखरामा हुने भएको छ । १७ औं संस्करणको उक्त प्रतियोगिता फागुन १८