पोखरा महानगरको २२ औ कार्यपालिका बैठक निर्णय

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय २२ औ कार्यपालिका बैठक निर्णय

प्रस्ताव नं। १  सहकारी व्यवस्थापन समितिको गठन गर्ने सम्बन्धमा ्र सहकारी व्यवस्थापन समितिको गठन सम्बन्धमा छलफल हुदाँ समिति गठन र कार्य संचालन विधिका विषयमा थप अध्ययन गरी आगामी बैठकमा पेश गर्ने निर्णय गरियो ्र

प्रस्ताव नं। २  सहकारी संस्था दर्ता गर्ने अधिकारी तोक्ने सम्बन्धमा ्र पोखरा महानगरपालिकाको सहकारी नियामावली,२०७४ बमोजिम उल्लेखित ू दर्ता गर्ने अधिकारीू श्री गंगालाल सुवेदी ९उप(सचिव० लाई तोक्ने निर्णय गरियो ्र प्र

प्रस्ताव नं। ३ स् शिक्षा परिषद तथा समितिमा मनोनयन सम्बन्धमा ्र शिक्षा परिषद तथा समिति मनोनयन समबन्धमा छलफल हुदाँ शिक्षा परिषद तथा शिक्षा समिति गठन का विषयमा थप अध्ययन गरी आगामी बैठकमा पेश गर्ने निर्णय गरियो ्र

प्रस्ताव नं। ४ स् कृषि संजाल कार्यन्वयन कार्यविधि सम्बन्धमा ्र पोखरा महानगरपालिका भित्रको कृषि कार्य सहज र सरल ढंगबाट अगाडी बढाउनको लागि महानगरस्तरीय कृषि संजाल गठन तथा कार्यन्वयन कार्यविधि,२०७५ संसोधन सहित पारित गरिने निर्णय गरियो ्र

प्रस्ताव नं। ५ स् नक्सा पास तथा डिजाइन निर्देशिका,२०७५ प्रतिवेदन सम्बन्धमा ्र नक्सा पास तथा डिजाइन निर्देशिका,२०७५ सम्बन्धमा छलफल हुँदा उक्त निर्देशिकाको दफा ४।३ मा तोकिएको बमोजिमको शुल्क मात्र लिने गरी महानगरको पहलमा प्राविधिक कर्मचारीको व्यवस्थापन गरी भवनहरुको घर नक्सा तयार गरि नागरिकहरुलाई सहज रूपमा सेवा सुविधा उपलव्ध गराउन आवश्यक तयारी गर्ने निर्णय गरियो ्र

प्रस्ताव नं। ६ स् भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड २०७५ प्रतिवेदन सम्बन्धमा ्र पोखरा महानगरपालिकाको भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड, २०७५ सम्बन्धमा अध्ययन गरी सबै कार्यपालिका सदस्यहरुले अर्को बैठकमा आ(आफ्नो राय सुझाव पेश गर्ने निर्णय गरियो ्र

प्रस्ताव नं। ७ स् कर तथा राजस्व पुनरावलोकन समितिको प्रतिवेदन सम्बन्धमा ्र राजस्व सम्बन्धी सुझाव समितिको प्रतिवेदन अनुसार यस आ।व।को लागि पुस मसान्तसम्म सम्पति करमा१० प्रतिशत छुट रहेकोमा२० प्रतिशत छुट दिने, सो पछि असार मसान्तसम्म १० प्रतिशत छुट र कृषि भूमिको हकमा तीस प्रतिशत छुट दिने निर्णय गरियो ्र यस अवधिमा कर तिरिसकेका करदाताको हकमा सो छुट रकम आगामी वर्ष कर भुक्तान गर्दा मिलान गर्ने निर्णय गरियो ्र

प्रस्ताव नं। ८ स् सस्तो बजारलाई नियमित गर्ने सम्बन्धमा ्र पोखरा महानगरपालिका पृथ्वी चोक स्थित नेपाल वायुसेना निगमको जग्गामा लिजमा नक्सा पास बिना महानगरको अनुमति विना संचालन रहेको सस्तो बजारलाई प्रचलित कानुन बमोजिम जरिवाना गरि जग्गा लिज सम्झौता अवधि पश्चात संरचना हटाउने गरि नक्सा पास प्रकृया अगाडी बढाउने निर्णय गरियो ्र

प्रस्ताव नं। ९ स् वहाल विटौरी कर उठाउने सम्बन्धमा ्र महानगरपालिकाको आर्थिक ऐन २०७५ , अनुसूची ६ , नियम १० मा उल्लेख भएको वहाल विटौरी कर उठाउन टेण्डर गरि कर संकलन गर्न कार्य अगाडी बढाउने निर्णय गरियो ्र

प्रस्ताव नं। १०  छाडा चौपाया व्यवस्थापन सम्बन्धमा ्र पोखरा महानगरपालिका क्षेत्र भित्र रहेका छाडा चौपायालाई दीर्घकालीन र दिगो व्यवस्थापन गरी महानगरलाई व्यवस्थित गर्नुपर्ने तत्काल आवश्यकता देखिएकोले पोखरा महानगरपालिका वडा नं। १७ कोलुमन्ती पश्चिम फुस्रे खोलाको उत्तरपट्टी जग्गामा छाडा चौपायाको व्यवस्थापन गर्न महानगरको सहयोगमा वडा नं। १७ ले तत्काल आवश्यक तयारी गर्ने निर्णय गरियो ्र सो कार्यका लागि वडा न १७ का अध्यक्ष तिर्थराज अधिकारीको संयोजकत्वमा वडा नं। ६,७,८,१५,२१,२२ र ३३ का वडा अध्यक्षहरु सदस्य रहने गरि वडा समिति गठन गर्ने निर्णय गरियो ्र

प्रतिकृया दिनुहोस

पोखरा महानगरको २२ औ कार्यपालिका बैठक निर्णय

गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर श्री लुट बहादुर रावतले आफ्नो

पोखरा महानगरको २२ औ कार्यपालिका बैठक निर्णय

 यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

पोखरा महानगरको २२ औ कार्यपालिका बैठक निर्णय

  पोखरा, असोज ९ गते । सुनगाभा बचत तथा ऋण सहकारीको नवौ बार्षिक साधारण सभा तथा चौथौ अधिबेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति