भु.पु  सैनिक कषि सहकारी तेस्रो साधारण सभा

हेमजा भु.पु  सैनिकको साधारण सभा सम्पन्न

गोबिन्द तिमिल्सिना

हेमजा, ५ असोज

पोखरा महानगरपालिका वडा न. २५ हेमजामा स्थित हेमजा भु.पु  सैनिक कषि सहकारी सस्थाको तेस्रो साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले आफनो अधा जिबन राष्ट्र सेवामा लागेर अबकास पछि यसरी सहकारी सञ्चालन गरेकोमा बधाइ दिदै सहकारीले आफना सेयर सदस्यलाइ आत्मनिर्भर बनाउन« पर्नेमा जोड दिए । कार्यक्रममा कृषि कार्यलय हेमजाकी जे.टि.ए पुस्पा नेपाली, अनबरत कषि सहकारीका अध्यक्ष मोतिराज तिमिल्सिना, देबिस्थान कृषि सहकारी सस्थाका अध्यक्ष सालिकराम बाँस्तोला,  नेपाल भु.पु  सैनिक सघं कास्कीका सचिब पुणनाथ दाहाल, नेपाल भु.पु  सैनिक सघं कास्कीका अध्यक्ष सिताराम थापा लगाएतले आफनो भनाइ राखेका थिए ।

शेयर पुजी २ करोड ४० लाख ५१ हजार ३०० रहेको सहकारीको निक्षेप सकंलन १ करोड ८२ लाख ३९ हजार ६२९ र कर्जा लगानि ३ करोड ६४ लाख ५ सय २७ रहेको छ । उक्त कार्यक्रममा बार्षिक कार्यक्रम सहित कोषाध्यक्षको प्रतिबदन, सञ्चालक समितिको तफबाट सचिबको प्रतिबेदन, लेखा समिति, ऋण उपसमिति र शिक्षा उपसमितिको प्रतिबेदन प्रस्तुतको साथै सभाले सर्भसमतपारित भयोे । सोहि अबसरमा उत्कष्ट बचतकर्ता चित्रा घर्ति, उत्कष्ट ऋणमा उदय प्रसाद श्रेष्ठ र उत्कृष्ट किसान मनोज के.सी लाइ सम्मान गरिएको थियो ।

हेमजा भु.पु  सैनिकका अध्यक्ष टेकबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष बलराम पौडेल कर्मचारी दुर्गा तिमिल्सिना पौडेलले सहकारीका सात सिदान्त बाचन र सञ्चालन सचिब सुरेस बहादुर साप्कोटाले गरेका थिए ।

प्रतिकृया दिनुहोस

भु.पु  सैनिक कषि सहकारी तेस्रो साधारण सभा

हेमजा, २२ मंसिर पोखरा महानगरपालिका वडा न. २५ हेमजामा रहेको हेमजा भू.पू.सैनिक कृषि सहकारी सस्था लि.को दोस्रो अधिबेशन तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न

भु.पु  सैनिक कषि सहकारी तेस्रो साधारण सभा

  पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेश समितिको आयोजना तथा कास्की जिल्लाको व्यवस्थापनमा भूमि अधिकार सम्बन्धि तिनदिने प्रशिक्षण

भु.पु  सैनिक कषि सहकारी तेस्रो साधारण सभा

    हेमजा, ३ असोज रोट्रयक क्लब अफ हेमजाकोे आयोजनामा भएको भेटान्स नकआउट फुटबल प्रतियोगितामा बहुउदेसिय किसान सहकारी संस्था बिजयी भएको छ बुधबार