अशोक दर्जी पोखरा आउँदै

असोज ,पोखरा

सानै उमेरमा साँगितिक क्षेत्रमा उदाएका कलाकार अशोक दर्जी शनिबार पोखरा आउँदैछन् । कास्की जिल्ला खेलकुद विकास समिति र नेपाल मेला व्यापार संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा जारी दशैं मनोरन्जन व्यापार महोत्सवमा आफ्नों प्रस्तुती दिनका लागि उनी पोखरा आउन लागेका हुन् ।

मेलामा शनिबारका अन्य आकर्षणहरुमा टंक बुढाथोकी, एआर बुढाथोकी, शंकर विरही गुरुङ्ग, काजल गुरुङ्ग र कमला गैह्रे रहेका छन् । त्यसैगरि जिवन दाहाल, प्रेमराज अधिकारी, कृष्ण सुवेदी लगायतले दोहोरीको माहौल तत्ताउने छन् ।

कार्यक्रम अन्तर्गत शुक्रबार दोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, रामजी पौडेल, सरिता सारु लगायतका कलाकारहरुको प्रस्तुती रहेको साँस्कृतीक कार्यक्रमका संयोजक गोविन्द गुरुङ्गले जानकारी दिए । खेलकुदतर्फका प्रतिस्पर्धाहरुपनि शनिबारदेखिनै शुरु हुने खेल संयोजक दिपक गोदारले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

अशोक दर्जी पोखरा आउँदै

  माघ १७, पोखरा नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रबारबाट पोखरामा प्रथम ल्होसार महोत्सव हुने भएको छ । माघ २६ गते सम्म ९ दिन चल्ने

अशोक दर्जी पोखरा आउँदै

  पोखरा १७, माघ ।  बिरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थी गौतम बुद्धले ज्ञानप्राप्त गरेको बोधगया पुगेर विश्व शान्तिका लागि कला सिर्जना गरी

अशोक दर्जी पोखरा आउँदै

 थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका