ने बि संघ  पेक द्वारा  सृजनाचोक मा चक्काजाम


   पोखरा इ। कलेज  ने बि संघ   द्वारा    केन्द्रिय  कार्यक्रम अनुसार  सृजनाचोक मा २ घन्टा  चक्काजाम  गरेको छ। आन्दोलन को क्रम मा झुठा मुद्दा् लगाएर थुना मा राखिएका कास्की ने वि संघ का साथी हरु को निसर्त रिहाइ गराउन को लागि र  बड्दै  गरेकोे भ्रष्टाचार  हत्या  हिम्सा र बलात्कार  को विरुद्ध मा  ने बि  संघ  ले बुलन्द आबाज निकाल्दै आएको छ।   कार्यक्रममा नेबि  संघ  पेक का बर्तमान  सभापति   मनोज  गिरी   पुर्ब सभापति   हेमन्त  पान्डे   जिल्ला नेता  राजिब  बान्स्तोला र संघर्स  कोइराला  लगायत का नेताहरु   कोण सभा लाई  सम्बोधन  गरेका थिए  भने कार्यक्रम  को संचालन निरोज लामिछाने  ले  गरेका थिए ।

   कार्यक्रमा निरंकुश राज्य व्यवस्थाले जनताको ढाड सेक्ने, साम्यवादी शासनले राज्य सम्वृदी तर्फ नजाने , खोइ कहा छ नया युग ,एउटा बालिकाको बलात्कार पछि हत्या हुदा न्याय छैन, खुलेआम करोडौं भ्रष्टाचार हुदा कार्वाही छैन,  जस्ता नारा लागाउदै  पोखरा इ। कलेज गेटबाट  नारा जूलूस  सुरु  गरी  सृजना चोकमा पुगि चक्का जाम गरि कोण  सभा मा परिणतभै कार्यक्रम समापन भएको  थियोे ।

प्रतिकृया दिनुहोस

ने बि संघ  पेक द्वारा  सृजनाचोक मा चक्काजाम

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

ने बि संघ  पेक द्वारा  सृजनाचोक मा चक्काजाम

नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना

ने बि संघ  पेक द्वारा  सृजनाचोक मा चक्काजाम

 शिव थापा , रेडियो सफलता१०३.४ मेघाहर्च पोखरा - ७ , मासबार ,०३ सरकारले सामाजिक सञ्जाल प्रयोगलाई कडाइ गर्ने भएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण