गुरुङ फिल्म रोधीं युटुबमा रिलिज 


पोखरा – माघ १३   
श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म रोधीं युटुबमा रिलिज भएको छ। निर्देशक घनश्याम लामिछाने निर्देशित चलचित्र आज भन्दा १५ बर्ष अगाडी २०६० सालमा निर्माण भएको निर्देशक लामिछानेले जानकारी दिनु भयो। कुल प्रसाद गुरुङ, भोज बहादुर गुरुङ र होम प्रसाद गुरुङ निर्माता रहेको चलचित्रलाइ हाल अमेरिकाको हलिउडमा बस्दै आएका जसवन्त देब श्रेष्ठले छायांकन र सम्पादन गरेका छन्। सह निर्देसन केश बहादुर गुरुङ र बुद्धि बहादुर गुरुङ को रहेको छ।
कुल प्रसाद गुरुङ, कुमार विलासी गुरुङ, बिनिता गुरुङ, होम बहादुर गुरुङ, देवीमाया गुरुङ, यम गुरुङ, केश बहादुर गुरुङ, बुद्धि गुरुङ र पुस्पा गुरुङ को अभिनय रहेको सिनेमालाई साठी पैसट्ठि सालतिर निकै चर्चा बटुलेको थियो। श्याम शुक्ला फिल्म प्रोडक्सनको अफिसियल युटुब बाट सार्बजनिक सिनेमा मा धन बहादुर गुरुङ को संगीत र नृत्य रहेको छ। 
 

प्रतिकृया दिनुहोस

गुरुङ फिल्म रोधीं युटुबमा रिलिज 

  माघ १७, पोखरा नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रबारबाट पोखरामा प्रथम ल्होसार महोत्सव हुने भएको छ । माघ २६ गते सम्म ९ दिन चल्ने

गुरुङ फिल्म रोधीं युटुबमा रिलिज 

पोखरा, १३ माघ मिस तामाङ्ग पोखराको उपाधी बिरौटाका कुसुम तामाङले जितेकी छिन् । प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश

गुरुङ फिल्म रोधीं युटुबमा रिलिज 

माघ लागेसँगै बिवाहको माहोल चर्किएको छ । बिवाह सँगै वञ्चेबाजाका धुनहरु पनि सुनिन थालेका छन् । यसैबिच रोशनी म्युजिक प्र.ली.ले पछिल्लो क्रममा अनिता