नारायण भट्टराई र अनिता पन्तको आवाजमा पञ्चेबाजा गीत बाजा धुनैमा बजारमा

माघ लागेसँगै बिवाहको माहोल चर्किएको छ । बिवाह सँगै वञ्चेबाजाका धुनहरु पनि सुनिन थालेका छन् ।

यसैबिच रोशनी म्युजिक प्र.ली.ले पछिल्लो क्रममा अनिता पन्तको पञ्चेबाजा गीत बाजा धुनैमा बजारमा ल्याएको छ । नारायण भट्टराई र अनिता पन्तको आवाजमा रहेको गीतको शब्द सृजना डि.आर सुजनले गरेका छन् भने लय सृजना नारायण भट्टराईको रहेको छ । गीतको सँगीत संयोजन भने आशिष अबिरलले गरेका हुन ।

महेन्द्र गौतम, स्मृती खवास, सुनिल परियार र दिपिका जेनीको अभिनय रहेको गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन । भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका हुन भने म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।
video here

https://youtu.be/s3femoOmVtQ

प्रतिकृया दिनुहोस

नारायण भट्टराई र अनिता पन्तको आवाजमा पञ्चेबाजा गीत बाजा धुनैमा बजारमा

  माघ १७, पोखरा नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रबारबाट पोखरामा प्रथम ल्होसार महोत्सव हुने भएको छ । माघ २६ गते सम्म ९ दिन चल्ने

नारायण भट्टराई र अनिता पन्तको आवाजमा पञ्चेबाजा गीत बाजा धुनैमा बजारमा

पोखरा, १३ माघ मिस तामाङ्ग पोखराको उपाधी बिरौटाका कुसुम तामाङले जितेकी छिन् । प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश

नारायण भट्टराई र अनिता पन्तको आवाजमा पञ्चेबाजा गीत बाजा धुनैमा बजारमा

पोखरा – माघ १३    श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म रोधीं युटुबमा रिलिज भएको छ।