बहुउदेसिय किसान सहकारी ६–१ गोल अन्तरले बिजयी

 

 

हेमजा, ३ असोज

रोट्रयक क्लब अफ हेमजाकोे आयोजनामा भएको भेटान्स नकआउट फुटबल प्रतियोगितामा बहुउदेसिय किसान सहकारी संस्था बिजयी भएको छ

बुधबार भएको फाइनल खेलमा बहुउदेसिय किसान सहकारी संस्थाले देबिस्थान कषि  सहकारी संस्थालाई ६–१ गोल अन्तरले पराजित गर्दै भेटान्स नकआउट फुटबल प्रतियोगितामा उपादि चुम्न सफल भएको हो । उक्त खेलमा म्यन अफ दि म्याच बहुउदेसिय किसान सहकारी संस्थाका जसि न. ९ का सुबिन श्रष्ठ घोषित भए ।

बिजता बहुउदेसिय किसान सहकारी संस्थाले २५ हजार बराबरको खसि, ट्रफीर मेडल तथा उपबिजेता देबिस्थान कषि  सहकारी संस्थाले १५ हजार हजार बराबरको खसि, ट्रफीर र मेडल पुरस्कार प्राप्त गरे ।

रोट्रयक क्लब अफ हेमजाद्वारा आयाजित भेटान्स नकआउट फुटबल प्रतियोगितामा सर्बादिक गोेलकर्ता बहुउदेसिय किसान सहकारी संस्थाका जसि न. ९ का सुबिन श्रष्ठ र उत्कृष्ट खेलाडी देबिस्थान कषि  सहकारी संस्था जसि न. ९ काबिनोद गुरुङ घोषित भए । सर्बादिक गोेलकता र उत्कृष्ट खेलाडीले ट्रफी प्रप्त गरका छन । 

रोट्रयक क्लब अफ हेमजाले आयोजना गरेको उक्त प्रतियोगितामा  १० टिम सहभागी थिए ।

कार्यक्रमको समापन समाराहमा सम्बोधन गर्दै प्रमुख अतिथि एन्फा कास्कीका उपाध्यक्ष जगत बहादुर तथापाले बिजेता टिमलाइ शुभकामना दिदै बिजय हुनुमात्र ठुलो नभइ सहभागि हुनु पनि राम्रोे भएको बताए ।

रोट्रयक क्लब अफ हेमजाका अध्यक्ष अनिल जि.सिको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत संयोजक लिलाधर अधिकारीले र सञ्चालन  रोट्रयक क्लब अफ हेमजाकी सामाजिक सेवा निर्देसक नारायषि त्रिपाठीले गरिन ।

प्रतिकृया दिनुहोस

बहुउदेसिय किसान सहकारी ६–१ गोल अन्तरले बिजयी

 युएईलाई १४ रनले पराजित गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टि-२० सिरिज जितेको छ । दुबई स्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले जितको लागि

बहुउदेसिय किसान सहकारी ६–१ गोल अन्तरले बिजयी

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ ।  तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ

बहुउदेसिय किसान सहकारी ६–१ गोल अन्तरले बिजयी

नेपालको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ आउदो फागुन ९ गते देखि पोखरामा हुने भएको छ । १७ औं संस्करणको उक्त प्रतियोगिता फागुन १८