अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार :

 अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् ।

उनले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेसंगै अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेका हुन ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछी पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन भने २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी थिइन । एजेन्सी

प्रतिकृया दिनुहोस

अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार :

पोखरा, ३ माघ बैदाम तामाङ समाज पोखराद्धारा आयोजित मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड माघ ५ गते शनिबार पोखरामा हुने भएको छ ।  ट्यालेण्ट

अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार :

पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । ३८ जना भन्दा धेरै घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले

अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार :

पोखरा पोखरा महानगरपालिका वडा नं. १६ स्थित रणजित गाँउमा माघे संक्रान्ति मेला शुरु भएको छ । नौ धारा सिद्ध वराह क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने