नापतौल कार्यालय पोखराका प्रमुख सन्तोश शर्मालाई स्वागत :

नापतौल उपकरण सप्लायर्स संघ पोखराले मंगलबार गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख सन्तोश शर्मालाई स्वागत गरेको छ । भर्खरै मात्र पोखरा कार्यालयमा आउनुभएका शर्मालाई संघले स्वागत गरेको हो । कार्यक्रममा सस्थाले नयाँ ब्यवसायीलाई पनि स्वागत गरेको थियो । नयाँ ब्यवसायीहरु आलमदेवी ढक तराजु पसलका गणेश पाण्डे र दुलेगौँडा तनहुँका ब्यवसायी दिनेश गौतमलाई स्वागत गरको हो । यसैविच कार्यक्रममा ब्यवसायीले बजारमा आएका समस्याहरु बारे नापतौल कार्यलयका प्रमुख शर्मालाई जानकारी गराएका थिए । त्यस्तै प्रमुख शर्माले पनि समस्याका समाधानका बिषयमा बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिपिन सुबेदीले गर्नुभएको थियो भने अध्यक्षता संस्थाका अध्यक्ष डाक्टर सुजन बाबु पौडेलले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

नापतौल कार्यालय पोखराका प्रमुख सन्तोश शर्मालाई स्वागत :

पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै , १ जनाको उपचार्का क्रममा  ज्यान गएको छ । ३८ जना भन्दा धेरै घाइते भएका जिल्ला

नापतौल कार्यालय पोखराका प्रमुख सन्तोश शर्मालाई स्वागत :

पोखरा, ३० पुस ।        क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत्र २३ र २४ गते पोखरामा गरिने भएको छ । दमौलीमा सम्पन्न केन्द्रीय विस्तारित

नापतौल कार्यालय पोखराका प्रमुख सन्तोश शर्मालाई स्वागत :

पोखरा ३० पुस  गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले माघी जस्ता सामूहिक राष्ट्रिय पर्वले भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम