पोखरा लोक तारा–२ को पहिलो चरणको अडिसन सम्पन्न

पोखरा । त्रिवेणी संगीतालय न्युरोड पोखराको आयोजनामा हुने दोश्रो पोखरा लोकतारा अन्तरगतको प्रथम चरणको अडिसन कार्यक्रम बुधबार सम्पन्न भयो ।संस्कृति कर्मी, गीतकार तथा लोक गायक पद्यराज ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त अडिसनमा विभिन्न जिल्लाका ४१ जना प्रतियोगिहरुले भाग लिएका थिए ।अडिसनको निर्णायकमा लोक गायकहरु खिम गुरुङ र रामजी पौडेल तथा लोक गायीका जुना क्षेत्री रहेका थिए ।सो अवसरमा आयोजक शारदा भट्टराई, गायक तथा अभिनेता प्रज्वल भित्रिकोटी, रिता क्षेत्री, टस गुरुङ, करण तामाङ, पहिलो पोखरा लोकतारा रेशम निर्दोषले वोलेका थिए ।लोकताराको मिडिया सहयोगीमा नेपाली सन्देश मिडिया प्रालि रहेको छ ।

त्रिवेणी संगितालयका प्रशिक्षक नवराज वरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लक्ष्मण डुम्रेले गरेका थिए ।


 

प्रतिकृया दिनुहोस

पोखरा लोक तारा–२ को पहिलो चरणको अडिसन सम्पन्न

  माघ १७, पोखरा नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रबारबाट पोखरामा प्रथम ल्होसार महोत्सव हुने भएको छ । माघ २६ गते सम्म ९ दिन चल्ने

पोखरा लोक तारा–२ को पहिलो चरणको अडिसन सम्पन्न

  पोखरा १७, माघ ।  बिरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थी गौतम बुद्धले ज्ञानप्राप्त गरेको बोधगया पुगेर विश्व शान्तिका लागि कला सिर्जना गरी

पोखरा लोक तारा–२ को पहिलो चरणको अडिसन सम्पन्न

 थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका