ताजा खबर

पाँचौ नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा

 पोखरा २३ पुष । 
नदिपुरक्लवको आयोजनामाहुने पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
नदिपुर क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललितपुनको स्मृतिमाहुने पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको खेल संयोजकनिशान शेरचनले जानकारी दिए ।
नदिपुर क्लबजापानको मुख्यप्रायोजनमाहुने प्रतियोगितामाकुल३० टिमको सहभागिता रहेको खेल संयोजकनिशान शेरचनले जानकारी दिए । उनकाअनुसार पाँचौ नदिपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिता पुुसको २४ देखि २९गते सम्मनदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको खेल मैदानमाहुनेछ । 
प्रतियोगितामाबिजेता टिमले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्राप्तगर्ने क्लबकाकोषध्यक्षअमनपुनले बताए । उनकाअनुसार प्रत्येक खेलमा एक जनालाई म्यन अफदिम्याचको रुपमा पुरस्कृत गरिनेछ । 
साथै प्रतियोगितामा वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट किपरलाई मेडल, ट्रफी र प्रमाणपत्र समेत प्रदानगरिने आयोजकले जनाएको छ ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal