ताजा खबर

मिस नेवाकालागिविभिन्न समिति :

 
 
पोखरा, २१पुस
 
नेवाखलःकास्कीले सिजीमिस नेवाः ११३८ का लागिविभिन्नउपसमितिगठन गरेको छ । नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजगबनाउनप्रतियोगिताआयोजनागरिएको नेवाखलकास्कीअध्यक्षअशोक पालिखेले जानकारी दिए ।
 
प्रतियोगिताको सहसंयोजकमाविमलश्रेष्ठ, सहमूल संयोजक (तालिम) सारा बजिमय, कोरियोग्राफर संयोजक सुलोचनाशाक्य, ट्यालेन्टशो संयोजक रसना बुद्धाचार्य, स्वयम्सेवकव्यवस्थापन संयोजक राम रजक, फोटोग्राफीव्यवस्थापन संयोजक सुमितश्रेष्ठ रप्रिजजिङ व्यवस्थापन संयोजकमा सुस्मिताप्रधानछन् । यस्तै,फोटो सेसनव्यवस्थापन संयोजककरिश्मा साई, टिकटव्यस्थापन संयोजकविश्वबिजुक्छे, सांस्कृतिककार्यक्रम संयोजक सोनी ढेवाजू, साउन्ड सिस्टमएन्डलाइटव्यवस्थापनशंकर ताम्राकार, ब्यानर व्यवस्थापन रेशमबाबु श्रेष्ठ ड्रेस डिजाइन संयोजकदिनेश खैँजू, भ्रमणव्यवस्थापन संयोजकश्रद्धाश्रेष्ठ, मायाको चिनो व्यवस्थापन संयोजक सुरेन्द्र श्रेष्ठ रप्रचारप्रसार संयोजकमाअनिशाश्रेष्ठछन् ।
 
प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवतीले भागलिन सक्नेछन् । प्रतियोगिताको फाइनल चैत ३ गते हुने मूल संयोजक गजेन्द्रमानश्रेष्ठले जानकारी दिए ।मिस नेवाकालागिविभिन्न समिति
 
पोखरा, २१पुस
 
नेवाखलःकास्कीले सिजीमिस नेवाः ११३८ का लागिविभिन्नउपसमितिगठन गरेको छ । नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजगबनाउनप्रतियोगिताआयोजनागरिएको नेवाखलकास्कीअध्यक्षअशोक पालिखेले जानकारी दिए ।
 
प्रतियोगिताको सहसंयोजकमाविमलश्रेष्ठ, सहमूल संयोजक (तालिम) सारा बजिमय, कोरियोग्राफर संयोजक सुलोचनाशाक्य, ट्यालेन्टशो संयोजक रसना बुद्धाचार्य, स्वयम्सेवकव्यवस्थापन संयोजक राम रजक, फोटोग्राफीव्यवस्थापन संयोजक सुमितश्रेष्ठ रप्रिजजिङ व्यवस्थापन संयोजकमा सुस्मिताप्रधानछन् । यस्तै,फोटो सेसनव्यवस्थापन संयोजककरिश्मा साई, टिकटव्यस्थापन संयोजकविश्वबिजुक्छे, सांस्कृतिककार्यक्रम संयोजक सोनी ढेवाजू, साउन्ड सिस्टमएन्डलाइटव्यवस्थापनशंकर ताम्राकार, ब्यानर व्यवस्थापन रेशमबाबु श्रेष्ठ ड्रेस डिजाइन संयोजकदिनेश खैँजू, भ्रमणव्यवस्थापन संयोजकश्रद्धाश्रेष्ठ, मायाको चिनो व्यवस्थापन संयोजक सुरेन्द्र श्रेष्ठ रप्रचारप्रसार संयोजकमाअनिशाश्रेष्ठछन् ।
 
प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवतीले भागलिन सक्नेछन् । प्रतियोगिताको फाइनल चैत ३ गते हुने मूल संयोजक गजेन्द्रमानश्रेष्ठले जानकारी दिए ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal