नेपालले युएईमा यु।ए।यिसग एकदिवसिय र टि(ट्वान्टी शृंखला खेल्ने

नेपालले युएईमा यु।ए।यिसग एकदिवसिय र टि(ट्वान्टी शृंखला खेल्ने भएको  हो
नेपालले आगामी जनवरीमा युएईको भ्रमण गर्ने र भ्रमणका क्रममा एकदिवसिय र टि(ट्वान्टी शृंखला खेल्ने भएको हो ।
हाल नेपाल क्रिकेट संघ ९क्यान० अन्तरास्ट्रिय क्रिकेट काउन्सिल  आईसीसी को प्रतिबन्धमा परेकाले नेपालले आईसीसी मार्फत युएईसँगको शृंखला खेल्ने बेवस्ता मिलाएको हो ।
नेपालले युएई भ्रमणक क्रममा जम्मा पाँच खेल खेल्ने छ । पाँच मध्य कम्तीमा दुई दुई एकदिवसिय र टि(ट्वान्टी हुने छ भने पाँचौ एकदिवसिय अथवा टि(ट्वान्टी के हुने भन्ने बारेमा भने टुंगो लाग्न बाँकि छ  यस्तै कहिले कहिले खेल हुने भन्ने पनि टुंगो लगाउन बाँकि छ ।
अब केही दिनमा नेपालको भ्रमणको पूर्ण विवरण आउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक सदस्यले क्रिकेटिंग नेपाललाई बताए ।
अरुलाइ नि जानकारी दिनको लागि यो पोस्ट सक्दो सियर गरि सहयोग गर्दिनु होला।

प्रतिकृया दिनुहोस

नेपालले युएईमा यु।ए।यिसग एकदिवसिय र टि(ट्वान्टी शृंखला खेल्ने

पोखरा २ माघ । कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा पुस ३० गते बाट लागेको ऐतिहासिक माघे संक्रान्ति मेला माघ २ गते सम्पन्न भएको छ । आन्तरिक पर्यटन

नेपालले युएईमा यु।ए।यिसग एकदिवसिय र टि(ट्वान्टी शृंखला खेल्ने

पोखरा, २ माघ । पोखरामा मुख्य कार्यालय रहेको हिमा अस कन्सलटेन्सी र पोखरा सभागृहमा रहेको दि मुङलान रेष्टुरेन्टले यहि फागुन ७ गते पोखरामा आयोजना हुने

नेपालले युएईमा यु।ए।यिसग एकदिवसिय र टि(ट्वान्टी शृंखला खेल्ने

पुष ३०,पोखरा पोखरामा जारी दोश्रो ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधीका लागि धरमबहादुर लामिछाने र विकास गुरुङ्ग भिड्ने भएका छन् ।