नेपाली कांग्रेस विधानसम्बन्धी विवादको टुंगो :

काठमाडौं, पुस ३ । नेपाली कांग्रेसमा विधानसम्बन्धी विवादको टुंगो लागेको छ । शीर्ष नेताहरुबीच मंगलबार साँझ पार्टीमा ९ जना पदाधिकारी राख्ने सहमति भएको हो । जसअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री दुईरदुईजना रहनेछन् भने उनीहरु सबै निर्वाचित हुनुपर्नेछ । कोषाध्यक्ष र प्रवक्ताको चयन भने सभापतिको मनोनयनबाट हुनेछ ।सहमतिअनुसार अब उपसभापति, महामन्त्री र सहमहामन्त्री महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुनेछन् । यही सहमतिसहितको विधान बुधबार बस्ने महासमिति बैठकमा पेस गरी पारित गरिने जनाइएको छ ।  शनिबारदेखि राजधानीमा जारी कांग्रेसको महासमिति बैठक विधानमा सहमति नजुट्दा लम्बिइरहेको छ ।

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस विधानसम्बन्धी विवादको टुंगो :

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

नेपाली कांग्रेस विधानसम्बन्धी विवादको टुंगो :

पोखरा, ४ फागुन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र

नेपाली कांग्रेस विधानसम्बन्धी विवादको टुंगो :

प्रेम दिवस बिशेस #ValentineSpecial  शिब सतिको प्रेम एक जन्म मात्र होइन अर्को जन्म सम्म निरन्तर जुगौ जुगु बाचेको छ शिब पार्वती को स्वरुपमा।  आफ्नो प्रेमी को