राजा ज्ञानेन्द्रको पोखरा जय जयकार :

पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार पोखरा आएकाछन् । पूर्वरानी कोमल शाहसंगै सोमबार १२ बजे उनी पोखरा एयरपोर्ट झरेका हुन् King Gyanendra welcome by public at Pokhara । उनको कार्यक्रम तालिका भने गोप्य राखिएको छ । श्रोतका अनुसार दुई सातासम्म उनी पोखरामै बस्नेछन् । केही राजनीतिक कर्मीसँग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर उनी काठमाण्डौं फर्कने कार्यक्रम रहेको बताईएको छ ।विल्कुल निजी भ्रमणका लागि पोखरा आएका  पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए । उनको भ्रमणको चाँजोपाँजो मिलाउन भिआईपी टोली पोखरा केही दिन आईसकेको छ ।आउजाउ गर्न गाडी समेत काठमाण्डौंबाटै ल्याईएको बताईएको छ । उनी दोविल्लामा भर्खरै बनेको रिसोर्ट माउटेन ग्लोरीमा बस्नेछन् । पोखरामा उनी आउनु भन्दा १ घण्टा अगाडी पुर्ब राजाका समर्थकहरु पोखरा बिमानस्थलमा राष्टिय झण्डा र फुलमाला सहित स्वागतका लागी लामबद्ध रुपमा बसेका थिए । पुर्ब राजा ज्ञानेन्द्र शाहले पोखरा बिमान स्थल देखी मुस्ताङचोक सम्म«  पैदल हिडेर शुभेच्छकहरुको हातबाट फुल लिदै शुभकामाना दिएका थिए । उनका समर्थकहरुले स्वागत कार्यक्रममा बाजा गाजा सहित राजा आउ देश बचाऊ , हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ , हिन्दु राष्ट कायम गर , संघियता खारेज गर लगायत नारा लागिएका  थिए   । पोखरा बिमानस्थलमा सुरक्षाकर्मीहरुलाइ भिड नियन्त्रण गर्न हम्य हम्य परेको थियो 

प्रतिकृया दिनुहोस

राजा ज्ञानेन्द्रको पोखरा जय जयकार :

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

राजा ज्ञानेन्द्रको पोखरा जय जयकार :

पोखरा, ४ फागुन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र

राजा ज्ञानेन्द्रको पोखरा जय जयकार :

प्रेम दिवस बिशेस #ValentineSpecial  शिब सतिको प्रेम एक जन्म मात्र होइन अर्को जन्म सम्म निरन्तर जुगौ जुगु बाचेको छ शिब पार्वती को स्वरुपमा।  आफ्नो प्रेमी को