मिलेर हामी गर्न सक्छौं को दोस्रो साधारण सभा सम्पन्न :

 
कृषी, वातावरण, खाध्य स्वच्छता र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको यृवा द्धारा सञ्चालीत संस्था मिलेर हामी गर्न सक्छौं को दोस्रो  साधारण सभा सम्पन्न भएको छ । पारामेडीकल एसोशिएन नेपाल (पान) का केन्द्रीय उपाध्यक्ष विष्णु भण्डारी को प्रमुख आतिथ्यतामा सम्पन्न उतm कार्यक्रममा अध्यक्षको प्रतिवेदन  संस्थाका अध्यक्ष कुमार भण्डारी , सचीवको प्रतिवेदन संस्थाका सचिव अनिसा राना र कोषाध्यक्षको प्रतिवेदन विसाल मरासेनीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै  प्रमुख अतिथि विष्णु भण्डारीले विधार्थी भाईबहिनिहरुले अध्ययन संगसंगै सामाजिक कार्यमा अग्रसर भएकोमा खुसी व्यतm गर्नुभयो । अतिथि रेडीयो सफलताका कार्यक्रम संयोजक मधु अधिकारीले समाज रुपान्तरणमा युवाको प्रमुख भुमीका हुने भएकाले सामाजीक संस्था मार्फत युवाहरुले आफनो व्यतmीत्व र नेतृत्व विकास गर्दे अघि बढनु पर्नेमा जोड दिनुभयो । मिलेर हामी गर्न सक्छौ का अध्यक्ष कुमार भण्डारीको अध्यक्षतामा सम्पन्न उतm कार्यक्रमको संचालन संस्थाका सचिव अनिसा रानाले गर्नुभएको थियो ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal