पोखरा बृद्धाश्रमको सहयोगार्थ नाटक जयगान , पुस ६ र ७ गते प्रर्दशन हुदै :

ओथेलो नाटक समूहले पोखरा उद्योग वाणिज्य संघमा   पुस ६ र ७ नाटक गते नाटक जयगान प्रर्दशन गर्ने भएको छ  । पोखरा बृद्धाश्रमको सहयोगार्थ प्रस्तुत हुन लागेको नाटक पुष ६ गते सुक्रबार दिनको साढे ३ बजे त्यस्तै   पुष ७ गते शनिबार बिहान ११ बजे र अपराहन्न ४ बजे गरि ३ शो हुदै छ । निर्देशन र लेखनमा सिद्धहस्त कृष्ण उदासीको नाटकको निर्देशन नाटक समूहकै अध्यक्ष आशीष अधिकारी गरेका छन् । 
 यसै बीच रेडियो सफलताको कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै निर्देशक आशीष अधिकारीले  नाटक निकै नै मेहनतका साथ् प्रस्तुत गर्न लागेका ले पोखरेली दर्शकहरु ले नाटक मन पराउनेमा आफु विश्वास्त रहेको बताएका छन् । त्यस्तै नाटककी कलाकार सबु पाठकले नाटकमा जंगली जनाबार , भुत प्रेत आत्मा र मानब प्रवृत्ति पनि देखियकोले नाटकले दर्शकको मन जित्ने बताउछिन ।

नाटकमा निर्देशक आशीष अधिकारी , देवेन्द्र पुन मगर, , शिवानी कुँवर, सुमन कार्की, सृष्टि केसी, सर्जम, सुष्मिता लगायतको अभिनय देख्न सकिनेछ  । समूहलाई पोखराका रंगमञ्चका अनुभवी व्यवस्थापक हेमन्त हितैषीले व्यवस्थापनमा साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस

पोखरा बृद्धाश्रमको सहयोगार्थ नाटक जयगान , पुस ६ र ७ गते प्रर्दशन हुदै :

 थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका

पोखरा बृद्धाश्रमको सहयोगार्थ नाटक जयगान , पुस ६ र ७ गते प्रर्दशन हुदै :

पोखरा पौष २६ पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन हुने नाटक निरमाया मञ्चनको तयारी पुरा भएको छ । पोखरा थिएटरले बिहिबार पत्रकार सम्मेलन

पोखरा बृद्धाश्रमको सहयोगार्थ नाटक जयगान , पुस ६ र ७ गते प्रर्दशन हुदै :

पोखरा पुस १४ गते । पोखराको फुटबलको इतिहासका बारेमा पत्रकार बिनोद लामिछानेद्वारा लिखित पुस्तक फुटबलको शनिबार पोखरामा विमोचन गरिएको छ । गण्डकी