सुनको भाउ तोलाको ५७ हजार पुग्यो

नेपाली बजारमा सोमबार सुनको भाउ ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५६ हजार ८ सय रुपैयाँ रहेको सुनका भाउ आज तोलामा २ सय रुपैयाँ बढेर ५७ हजार रुपैयाँ पुगेको हो ।


आज तेजावी सुनको भाउ प्राित तोला ५६ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनका भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ प्रति तोला ७ सय ८५ रुपैयाँ पुगेको छ । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal