पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :

 पोखरा
 पोखराको भाटभटेनीको माथिल्लो तल्लामा रहेको पोखरा स्काइ स्पोर्टस् संचालनको तयारी पुरा भएको छ । मंसिर २८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रममा चर्चित गायक दीपक बज्राचार्य लगाएत  एड्रिन प्रधान , स्वप्न सुमन ,  अन्य कलाकार हरुले साँगितिक प्रस्तुति दिनेछन्  भने चर्चित मोडल निति शाहा सगै फेशन शो पनि रहेको छ  । कार्यक्रममा तिन दिन सम्म नेपालका कलाकारहरुको बेजोड प्रस्तुति रहने ईभेन्ट म्यानेजर महेश्वर शिह भण्डारीले जानाकार िदिए । पोखरामा एउटै छानामुनी मानिसको जीवनशैली प्रष्टसँग झल्किने यस्तो खाले हब पहिलोपटक निर्माण गरिएको हो । र, शायद यो नेपालमै पहिलो कन्सेप्ट हो । रेष्टुरेन्टले ग्राहकहरुलाई नै लक्षित गरि विशेष हाइजेनिक फूड उपलब्ध गराउने रेस्टुरेन्ट, बार र क्याफेलाई पनि सँगै संचालनमा ल्याएको छ रेष्टुरेण्ट सँगै खेलकुदलाई प्राथमिकता संरचनामा  निर्माण  गरिएको छ । स्काई स्पोर्टस्मा फुटसलका लागि दुईवटा ग्राउण्ड छन् । खेलकुदको माध्यमबाट पोखरा शहरका मानिसहरुलाई स्वास्थ्य जीवन जिउन सन्देश दिने लक्ष्य रहेको स्काई सपोट ले जनाएको छ, । यहाँ फुटसल, लन टेनिस, साउना स्टिम, ज्याक्युजी, पुलसगैँ भर्चुअल रियालीटी र प्ले स्टेशनको सुविधा रहेको छ । यसका साथै खेल सगै हाइजेनिक खाना खुवाउने उदेश्यले रेष्टुरेण्ट पनि संचालन गरिएको  छ । पोखराबाट देखिने सबै हिमालहरुको मनोरम दृश्य देख्न सकिने उक्त स्थानमा ग्राहकको क्षमता अनुसार खेलकुदमा प्याकेजको व्यवस्था गरिएको छ । उक्त रेष्टुरेन्ट मा एकै पटकमा १०० जना भन्दा बढीले सगै बसेर खान मिल्ने र व्यवस्थीत ढङ्गले खेल सगै आराम गर्ने रेष्टुरेन्ट, बार र क्याफेको सुविधाले युवावर्गलाई आकर्षित गर्ने छ  । ग्राहकको लागी सिल्भर, गोल्ड र प्लाटिनम गरि तिनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज रहेको छ ।
लगभग ८ करोडको लगानीमा बनेको स्काइ स्पोर्टस र रेष्टुरेन्टको निमार्ण  पुरा भएको छ  । बिभिन्न खेलहरु खेल्न ,  हेर्नका लागि ३ सयदेखि ५०० जना अटाउन सक्ने  सञ्चालक शुदिप दवाडिले बताए । खेल्न र खान जाने सबै ग्राहकलाई टिकट स्टिम राखिएको छ ।
 
 

प्रतिकृया दिनुहोस

पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :

पोखरा । १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाहरु संगको एक अन्तरक्रिया कार्यक्रम

पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :

पोखराको मासबारमा अवस्थित डिज्नील्याण्ड एकेडेमीले आफ्नो वार्षिक कार्यतालिका अनुसार सर्वाङ्गीण विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ

पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :

पोखरा, १३ माघ । पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने भएको छ । विकास र शान्तिका लागि विश्व खेलकुद