ताजा खबर

कार्यकर्ताले नेता र नेताले कार्यकर्ताको मुल्याङकनको खाँचो : पौडेल

 
पोखरा, द्द५ असार । नेपालीकाँग्रेसकावरिष्ठ नेताएवं समाजवादीचिन्तक रामचन्द्र पौडेलले नेपालीकाँग्रेसमा नेताकार्यकर्ता दुवै पक्षको मुल्याङकनको खाँचो रहेको बताएका छन । नेपाल ट्रेड युनियनकाँग्रेस राष्ट्रिय समितिकावरिष्ठ उपाध्यक्ष राम्जीकुवँरको पुजनियपिता स्वर्गीय नवराजकुवँरको तेह्रांैदिनको पुण्य तिथिमाआयोजितश्रद्धान्जली सभामाप्रजातन्त्र सेनानीनवराजकुवँरको योगदानको प्रशंसा गर्दै उहाँबाट पार्टीले ठुलो पाठ सिक्नुपर्ने बताए । नेतापौडेलले आइतवार वर्तमान नेतृत्वप्रतिगरिएको मुल्याङकनले पार्टीमा ठुलो क्षतिपुगेको उल्लेख गरेकाथिए ।
नेपालीकाँग्रेस कास्कीका पार्टी सभापति कृष्ण केसीको अध्यक्षतामाभएको श्रद्धान्जली सभामावोल्दै नेतापौडेलले नीतिकाँग्रेसको योजना कम्युनिष्टको हुँदाचिन र भारतको तुलनामानेपालको विकास हुननसकेको ठोकुवा गरे । उपस्थित नेतातथाकार्यकर्ताले महानगरको निर्वाचन र पिताको देहावसनको पीडा खेपेका राम्जीकुवँरलाई सान्त्वानादिएकाथिए ।
श्रद्धान्जली सभामासांसद यज्ञवहादुर थापा, शारदा पौडेल,काँग्रेसका नेतानीलकण्ठ शर्मा, सुदिपमोहन भट्टराई, वलरामगिरी, गंगाधर पराजुलीलगायतले कुँवर परिवारको प्रजातन्त्रप्रति गरेको योगदानलाई कसैले भुल्ननसक्ने भन्दै स्वर्गीय नवराजकुवँरको आत्माको चीर शान्तिको कामना गरेकाथिए । श्रद्धान्जली सभामा केहीभावुक रशान्त स्वभावमादेखिएकास्वर्गीय कुँवरका छोरा राम्जीकुवँरले पिताले देखाएको वाटो आफनोलागिमार्ग दर्शन भएको भन्दै पार्टीले जितेमात्र नेपालीजनताको जितहुने धारणा व्यक्त गरेकाथिए । उनले व्यक्तिविशेष जाँदापार्टीको वदनामी र शाख गिर्ने हँुदा सदैवापहिला पार्टी अनिजनता र वल्लकार्यकर्ता वनाउनलाग्न सवैमा अनुरोध समेत गरे ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal