‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा लाई

यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन् । उनलाई अघिल्लो संस्करणको विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याइदिइन् ।‘फस्ट रनरअप’को उपाधि मिस थाइल्यान्ड निकोलिन लिम्स्नुकान जितेकी छन् । जमैकाकी कादिजा रोबिनसन ‘सेकेन्ड रनरअप’ भइन् ।शृङ्खला शीर्ष १२ मा मिस नेपाल शृङ्खला खतिवडा प्रतियोगिताको शीर्ष १२ मा पुग्न सफल भइन् ।चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीया शृङ्खलाले १२औं स्थान ओगटेकी हुन् ।टप १२ मा परेसँगै शृङ्खलाले नेपालीले गरेको समर्थनप्रति धन्यवाद दिन भुलिनन् ।

प्रतियोगितामा शृङ्खलाले दुई विधागत अवार्ड जितेकी छन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन् ।

प्रतिकृया दिनुहोस

‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा लाई

पोखरा, ३ माघ बैदाम तामाङ समाज पोखराद्धारा आयोजित मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड माघ ५ गते शनिबार पोखरामा हुने भएको छ ।  ट्यालेण्ट

‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा लाई

पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । ३८ जना भन्दा धेरै घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले

‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा लाई

पोखरा पोखरा महानगरपालिका वडा नं. १६ स्थित रणजित गाँउमा माघे संक्रान्ति मेला शुरु भएको छ । नौ धारा सिद्ध वराह क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने