टुगेदर उइ क्यानद्धारा खानेपानी शुद्धीकरण सम्बन्धि जनाचेतना :

टुगेदर उइ क्यान संस्था द्धारा शनिबार एक कार्यक्रम विच पिउने पानि शुद्धीकरण गर्ने पिउस क्लोरि∙ ट्याब्लेट वितरण गरिएको छ । भिरपानि सहेली तथा  खानेपानि सरफाई उपभोक्ता समिति पोखरा १९ का उपभोक्तालाई दुषित खानेपानि बाट लाग्ने रोग तथा त्यसबाट बाच्ने उपाय बारे जानकारि दिदै पानि शुद्धीकरण गर्ने पिउस र क्लोरि∙ वितरण गरिएको हो । भिरपानि खानेपानि तथा सरफाई उपभोक्ता समितिका सदस्यहरलाई ट्याबलेट वितरण गर्दै कार्यक्रमका अध्यक्ष कुमार भण्डारिले खाने पानि शुद्ध हुनु अति आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै भण्डारिले खानेपानि शुद्ध नभए विभिन्न रोग लाग्ने हुनाले रोगबाट बाच्ने एक मात्र उपय स्वच्छ खानेपानि रहेको बताउनु भयो । यस्तै कार्यक्रममा ट्याब्लेट वितरण संस्थाका सदस्य प्रमिला आचर्यले  गर्नु भएको थियो भने सस्ंथाकै सदस्य निशा कुवरले ट्याब्लेट प्रयोग गर्ने विधि बारेमा स्थानियलाई जानकारी गराउनुभएको थियो । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal