हेमजा भू.पू.सैनिक कृषि सहकारीको अध्यक्षमा साप्कोटा

हेमजा, २२ मंसिर

पोखरा महानगरपालिका वडा न. २५ हेमजामा रहेको हेमजा भू.पू.सैनिक कृषि सहकारी सस्था लि.को दोस्रो अधिबेशन तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

दोस्रो अधिबेशनले ( झबिलाल साप्कोटाको अध्यक्षतामा ११ सदसिय कार्यसमिति चएन गरेको छ ।उपाध्यक्षमा बलराम पौडेल, सचिबमा सुरेश बहादुर साप्कोटा, कोषाध्यक्षमा श्याम बहादुर कूवर, सह(सचिबमा शेरबहादुर कार्की चएन भएका छन भने अन्य सदस्यहरुमा कृष्ण बहादुर साप्कोटा, टेक बहादुर थापा, जीबन के.सी., लक्ष्मी कुमारी कुवर, कल्पना थापा र टेक बहादुर कुवर चएन भएको निर्बाचन समितिका संयोजक जित बहादुर कार्कीले बताए । त्यस्तै लेखा सुपरिवेक्षण समितीको समयोजकमा प्रेम बहादुर कार्की तथा सदस्यमा कृष्ण प्रसाद श्रेष्ठ र चेतबहादुर भुजेल चएन भएका छन ।

हेमजा भू.पू.सैनिक कृषि सहकारी सस्था लि.का अध्यक्ष टेक बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममाको सञ्चालन सचिब सुरेश बहादुर साप्कोटाले गरेका थिए ।

प्रतिकृया दिनुहोस

हेमजा भू.पू.सैनिक कृषि सहकारीको अध्यक्षमा साप्कोटा

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य घटेको हो

हेमजा भू.पू.सैनिक कृषि सहकारीको अध्यक्षमा साप्कोटा

  पोखरा, २९ पुस । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले आफ्ना शेयर सदस्यहरुबीच अन्तरक्रिया तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको

हेमजा भू.पू.सैनिक कृषि सहकारीको अध्यक्षमा साप्कोटा

पोखरा, ९ पुस ।        पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गामा रहेको नागढुङ्गा विकास समाजको आयोजना तथा कृषि विकास महाशाखाको सहयोगमा कौशीखेती