पोखरामा "होमस्टे मार्ट तथा कार्यशाला २०७३"

"होमस्टे मार्ट तथा कार्यशाला २०७३"

नेपाल मै पहिलो पटक हुन लागेको "होमस्टे मार्ट तथा कार्यशाला २०७३" यहि चैत्र २५ र २६ गते नेपाल पर्यटन वोर्ड- पोखरा को प्राङ्गणमा हुने भएको ले उक्त कार्यक्रममा सहभागी भइ पर्याप्त लाभ उठाउन हुन सम्पुर्ण पर्यटन 
व्यवासायी , होमस्टे सन्चालक र अन्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रमहरु :
 

  • * होमस्टे स्टल हरु
  • * संस्कृतिक प्रदर्शनी 
  • * फोटो प्रदर्शनी 
  •  * होमस्टे बजारीकरण 
  • * अन्तर्कृया 

लेकसाइड बाट झाकी प्रदर्शनी सहित गन्दर्भको सारङ्गी धुनवाट भब्य उद्घाटन पर्यटन बोर्ड मा हुनेछ ।
आयोजक : नेपाल पर्यट्न बोर्ड, पोखरा
सह- आयोजक : भिटोफ - कास्की

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal