ताजा खबर

पुस्करेश्वर शिव महादेव मन्दीर को पाचौ साधरण सभा सम्पन्न :

पोखरा ०९ 
पोखरा उपमहानगरपालीका मासवार ७ मा रहेको पुस्करेश्वर  शिव महादेव  मन्दीर को पाचौ साधरण सभा एवम संचालक समिति चयन सम्पन्न  भएको छ । आज भएको कार्यक्रममा पुन पितमबर बरालको अध्यक्षतामा १० कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा रामप्रसाद बस्टाकोटी  , सचिवमा सरोजनारायण बराल, सहसचिव भुवानि प्र्रसाद बराल, कोषाध्यक्ष टिका निधि बराल, तथा सदस्यहरुमा नारायणि बराल, गंगा बराल, मात्रिका राज घिमिरे,पण्डीत भुवानि प्रसाद बराल, रमेश पौडेल, बालकृष्ण बराल , रहेका छन् । कार्यक्रमका संस्थापक अध्यक्ष समाजसेवि पे्रम नारायण बराल, समाजसेवि बासुदेब बराल,विष्णुहरी बराल, सिता पाहारी  राजेश्वर आचार्य विस्व हिन्दु महासंघका केन्द्रीय उपाध्क्ष बेदनिधि शर्मा लगाएत ले बुभकामना मन्तव्य राख्नुभएको थियो । समाजसेवि  लिला भत्त आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन सचिव सरोजनारायण बरालले गर्नुभएको थियो । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal