ताजा खबर

पर्यटन

पर्यटक बोलाउन नाट्टा टोली बंगलादेशमा :

  असार २३ विनोद लामिछाने, बंगलादेश अपर्यटकिय दृष्टिकोणले यो समयलाई ‘अफ्सिजन’ मानिन्छ । यतिबेला पर्यटकिय नगरि पोखरामा पर्यटकहरुको चहलपहल पातलिएको छ । त्यसैले पनि पोखरामा रहेका पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरु यहि समयको सदुपयोग गर्दै विदेशी पाहुना...

मधेसी मोर्चा नआएपनि निर्वाचन रोकिन्न : सभापति देउवा

मोरङ, चैत १८ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा नआएपनि चुनाव नरोकिने बताउनुभएको छ । आम नागरिकमा चुनावी उत्साह बढीसकेकोले कुनैपनि हालतमा चुनाव नरोकिने उहाँले बताउनुभयो । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति...

गाउँलेको श्रमदानमा पर्यटकीय पदमार्ग निमार्ण

पर्वत, चैत १८ – पर्वतको पर्यटकीय स्थल हम्पालको जलजला हुँदै मोहरेडाँडा पुग्ने एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग लेस्पारबासीले श्रमदानमा निर्माण गरेका छन् । लेस्पार हुँदै मोहरेडाँडा सम्म पुग्नका लागि पर्यटकहरुलाई सहज होस् भन्ने उद्देश्यले गाउँले आफैंले एक...

पोखरामा "होमस्टे मार्ट तथा कार्यशाला २०७३"

"होमस्टे मार्ट तथा कार्यशाला २०७३" नेपाल मै पहिलो पटक हुन लागेको "होमस्टे मार्ट तथा कार्यशाला २०७३" यहि चैत्र २५ र २६ गते नेपाल पर्यटन वोर्ड- पोखरा को प्राङ्गणमा हुने भएको ले उक्त कार्यक्रममा सहभागी भइ पर्याप्त लाभ उठाउन हुन सम्पुर्ण पर्यटन  व्यवासायी ,...

हेम्जाकोट होमस्टेमा पर्यटकको घुँईचो :

  पोखरा १३ चैत्र । कास्कीको अन्नपुर्ण गाउँ पालिका वडा नं. ३ मा रहेको रमणिय सुन्दर गाउँ हेम्जाकोटमा होम स्टे संचालन भएदेखि देशीविदेशी पर्यटकको घुँईचो लाग्न थालेको छ । गत शुक्रबार छिमेकी देश चिन, युरोपियन देशहरु जर्मन, अष्ट्रीया लगाएतका ३० भन्दाबढि विदेशी...

फेवा नव वर्ष महोत्सव चैत २९ देखि कोमागाने पार्कमा :

११ चैत, पोखरा । नेपाली नयाँ वर्षको स्वाग गर्न १४ औं संस्करणको ‘फेवा नव वर्ष महोत्सव’ आगामी चैत २९ गतेदेखि बैशाख २ गतेसम्म हुने भएको छ ।आयोजक पश्चिमाञ्चल होटल संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी सुरु गरेको जानकारी गराएको हो । बसुन्धरा...

प्याराग्लाईडिङको अध्ययन गर्न न्युजिल्याण्ड जाने टोलिलाई विदाई

पोखरा १०, चैत्र साहासिक खेल प्याराग्लाईडिङको अध्ययन तथा अवलोकन गर्न न्युजिल्याण्ड जान लागेको टोलीलाई विहिबार पोखराबाट विदाई गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को एक टोलिलाई नाका द्धितिय उपाध्यक्ष कृष्ण भण्डारी सहितको टिमले नाका अध्यक्ष योगेश भट्टराई...

गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष गणेश प्रसाइ पर्यटन दूत नियूक्त :

नेपाल पर्यटन बोर्डले आयरल्याण्डमा नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डद्धारा बुधवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष,बर्तमान सल्लाहकार तथा सफल व्यवसायी गणेश प्रसाइ लाई पर्यटन दूत...

प्याराग्लाईडिङलाई व्यबस्थित पार्न पोखरेलीको माग :

  पोखरा, २८ फागुन पर्यटकिय नगरी पोखरामा पर्यटकहरुको आकषर्णको रुपमा फस्टाउदै आएको प्याराग्लाईडिङ पेशालाई दिगो रुपमा संचालन गर्नको लागि व्यबस्थित पार्न पोखरेलीहरुले माग गरेका छन । नेपाल हवाई खेलकुद संस्था (ना) को शनिबार पोखरामा सम्पन्न भएको १५ औं साधारण सभा...

तेस्रो सँस्करणको जंगल फेस्टिभल आज देखि :

  पोखरा, ११ फागुन ।   मेलामहोत्सवको भीडमा फरक मानिएको जंगल फेस्टिभलको तेस्रो सिजन आज बिहिबार  देखि शुरु हुँदैछ । फागुन १२ गते देखि शुरु हुने यो फेस्टिभल २१ गतेसम्मचल्ने आयोजक परिचय नेपालले जानकारी दिएको छ ।    जंगल फेस्टिभल...

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal