स्वास्थ्य समाचार

लायन्स क्लब माछापुच्छ«े द्वारा आँखा शिविर सहित विभिन्न कार्यक्रम सम्पन्न :

   पोखरा, १३ चैत  लायन्स क्लब अफ  पोखरा माछापुच्छे«ले शनिबार लमजुङको मध्यनेपाल नगरपालिका वडानं ७मा आँखा शिविर सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं क्लबका रिजन चेयर पर्सन लायन तोरण कुवंरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको शुभारम्भ ८८...

तनहुँ सम्पर्क समाजको स्थापना दिवसमा रक्तदान कार्यक्रम :

  पोखरा, १२ चैत । तनहुँ सम्पर्क समाज पोखराको १५औं स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट ३४ युनिट रगत संकलन भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाको प्रमुख आतिथ्यतामा तथा समाजका...

स्वरेकको एम्बुलेन्स अभियानमा डाक्टर जय बहादुर खत्री द्वारा २० हजार भन्दा बढि सहयोग :

 पोखरा, १० चैत स्याङजाको पर्यटकीय ठाँउ स्वरेकमा एम्बुलेन्स सञ्चालनको लागि शुरु गरीएको आर्थिक संकलन अभियान जारी रहेको छ । यसै विच साविकको स्वरेक ४ , हालको वालिङ वडान ११ घर भई पोखराको फेवासिटी र मनिपाल शिक्षण अस्पतालमा कार्यरत नशा तथा मनोरोग विशेषज्ञ डाक्टर जय...

करापुमा स्वास्थ्य शिविर, ३५० जना लाभान्वित

  पोखरा, १ चैत । लमजुङको करापुमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । करापु स्वास्थ्य चौकी पसिरमा आयोजित शिविरमा ३ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउन, लायन्स क्लब अफ पोखरा मेट्रोसिटी र क्रियटिभ युवा क्लब करापुको...

युनाइटेडको निशुल्क स्वास्थ्य शिविरमा ३ सय बढी लाभान्वित :

   पोखरा ३० फागुन । युनाइटेड क्लवको आयोजनामा कास्कीको कृष्ती नाच्नेचौरमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा.लि.को प्राविधीक सहयोगमा सम्पन्न शिविरमा ३ सय वढीले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको युनाइटेड...

पोखराको एबी केयर हस्पिटलमा ईमर्जेन्सी सहितको चौबिसै घण्टा सेवा :

पोखरा, ३० फागुन पोखरा स्थित विन्ध्यवासिनीमा रहेको एबी केयर एन्ड रिहाबिलिटेसन हस्पिटलले समयको माग अनुसार सेवा विस्तार गर्ने भएको छ । विगत १० वर्षदेखि फिजियोथेरापी तथा अकुपेसनलथेरापी उपचार सेवा संचालन गर्दै आएको हस्पिटलले आगामी एक साता भित्रमा ईमर्जेन्सी...

स्टेप वाई स्टेप मा.वि.मा रक्तदान कार्यक्रम सम्पन्न :

पोखरा, २८ फागुन   स्टेप वाई स्टेप मा.वि. मासबार, पोखराको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको छ । प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापती वामदेव ढुङ्गाना र कार्यक्रमका अध्यक्ष रमाकान्त...

स्टेप वाई स्टेप मा.वि.मा शनिबार रक्तदान हुने :

पोखरा, २७ फागुन २०७३ ।   स्टेप वाई स्टेप माध्यमिक विद्यालय, मासबार पोखराको आयोजनामा २०७३ फाल्गुन २८ गते शनिबार बिहान ८ बजे विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम हुने भएको छ । रगतको अभावलाई परिपूर्ति गर्ने र रक्तदानको महत्त्व बारे सचेत गराउने उद्देश्यले...

निःशुल्क मधुमेह तथा मृगौला जाँच

  पोखरा, २१ फागुन अखिल नेपाल महिला संघ कास्कीले शनिबार आयोजना गरेको मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षणमा ३ सय ४२ जनाको निःशुल्क परीक्षण गरिएको छ । पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा...

सूर्तिजन्य पदार्थ नियन्त्रण, अनुगमन र नियमन गर्दै प्रशासन कार्यालय :

    लेखनाथ, १७ फाल्गुण । सुर्तिजन्य पदार्थको नियन्त्रण, अनुगमन र नियमन गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य र सुरक्षा निकायले मंगलवार लेखनाथ नगरपालिका वडा नं. १३, मा रहेको व्रह्मरुपा माध्यमिक विद्यालयको वरपर सय मिटर क्षेत्र भित्रका किनारा...

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal