ताजा खबर

मनोरञ्जन

यो जाडो मा तपाइलाई तताउने पन्चे बाजा गीत "दाइको बिहे" आयो :

पोखरा  पौष । नेपाली लोक संगीतले हाम्रो बिभिन्न समय बोलेका हुन्छन् । माघको छेको पारेर यतिबेला बिभिन्न पञ्चेबाजाका गीतहरु बजार आएका छन् । त्यसैमध्य थ्री स्टार मिडियाले पनि एउटा आशालाग्दो गीत बजारमा ल्याएको छ ।छोटो समयमा नै बिभिन्न चर्चित गीतहरु ल्याएको थ्री...

मिस नेवाकालागिविभिन्न समिति :

    पोखरा, २१पुस   नेवाखलःकास्कीले सिजीमिस नेवाः ११३८ का लागिविभिन्नउपसमितिगठन गरेको छ । नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजगबनाउनप्रतियोगिताआयोजनागरिएको नेवाखलकास्कीअध्यक्षअशोक पालिखेले जानकारी दिए ।   प्रतियोगिताको...

पोखरा महोत्सवको प्रचार प्रसार स्वरुप लेखनाथको पचभैयामा सांगितीक कार्यक्रम सम्पन्न

   पोखरा १० पुस । पुसको अन्तिम साता पोखराको अमरसिंहमा हुने आठौ पोखरा महोत्सवको प्रचार प्रसार स्वरुप पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ पचभैयामा सांगितीक कार्यक्रम सम्पन्न भएको छ । लेखनाथको पचभैयामा रहेको प्रस्तावित अन्तराष्ट्रिय चिडियाखानाको...

तिहार संगै गाेलमाेलले युटुबमा बटुल्याे चर्चा ( भिडियाे सहित हेर्नुहोस )

तिहार को अबसरमा लक्ष्मी पूजा को शुभ दिन परेर श्यामसुक्ला इन्टरटेन्मेण्टको ब्यानरमा नेपाली कथानक सर्टमुभी गोलमोल युट्युवमा  सार्वजनिक गरे संगै चर्चा बटुलेको छ  ।  पोखरामा स्थानिय कलाकार एबम संचारकर्मीहरुको बेजोड प्रस्तुतिमा  हाँस्य ब्यङ्ग्यसँगै माया...

"फेस अफ फेशन - Face Of Fashion" उपाधि रवि आले र पूजा शाई लाई :

पोखरा, २९ असोज    रमाइलो छ प्रालिको आयोजना र इपोच ईन्टरटेन्मेन्टको ब्यबस्थापन मा पोखरा मै पहिलो पटक भएको "फेस अफ फेशन - Face Of Fashion" को  एरिस्ट अफ  भोड्का फेस अफ फेसनको उपाधि रवि आले र पूजा शाईले जितेका छन् ।आले उपाधि सँगै आलेले बेष्ट ड्रेस र पब्लिक...

नेपाल आइडलको लाइभ कन्सर्ट पोखरामा हुने :

    पोखरा, २६ असोज ।    पोखरामा आगामी शनिबार नेपाल आइडल कन्सर्ट हुने भएको छ । इभेन्ट कम्पनजी मुन्टेज इन्टरनेशनलले पोखराको जक्शन डटकमसँगको सहकार्यमा यो कन्सर्टको आयोजना गरेको हो ।    कन्सर्टमा नेपाल आइडल विजेता बुद्ध लामासहित फस्ट रनरअप निशान...

बोक्सी प्रथा निर्मुल पार्न अग्नि दहन , पोखरा मा असोज ३० गते बिशेस पर्दशन

    पोखरा, २० असोज ।    बोक्सी कुप्रथामा आधारित रहेर निर्माण भएको फिल्म ‘अग्नीदहन’ले पोखराबाट प्रदर्शन आरम्भ गर्ने भएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै, राष्ट्रिय जागरण प्रतिष्ठान’को निर्माणमा तयार भएको यो फिल्म आगामी ३० गते पोखराको श्रीकृष्ण...

नग्माले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने

मिस नेपाल’ प्रतियोगीता आयोजना गर्दै आएको संस्था ‘द हिडेन ट्रेजर’ले आफ्नो २२ औं तथा ‘मिस नेपाल’को २३ औं बाषिर्कोत्सवको अवसर पारेर ‘मिस नेपाल यूनिभर्स’ घोषणा गरेको छ । नग्मा श्रेष्ठलाइ पहिलो ‘मिस नेपाल यूनिभर्स’ घोषित गरिएको हो । संस्थाका अध्यक्ष...

फेसियल हाउस उद्घाटनमा दीपादेखि दीपिकासम्म

सौन्दर्य सेवामा रहेको फेसियल हाउसले दशैको अवसर पारेर काठमाण्डौका दुइ भिन्न भिन्न स्थानमा आफ्नो शाखा विस्तार गरेको छ । बागबजार प्लाजामा संचालनमा आएको शाखाको उद्घाटन निर्देशक तथा कलाकार दीपाश्री निरौलाले गरिन् । यस्तै, सीटीसी मलको दोश्रो तल्लामा संचालित...

पोखरामा पहिलोपटक मोडलिङ प्रस्तिस्पर्धा - ‘फेस अफ फेशन’

  फेशन शो मा लाग्न चाहने युवायुवतीको लागि पोखरामा पहिलोपटक मोडलिङ प्रस्तिस्पर्धा हुने भएको छ । ‘फेस अफ फेशन’ नाम दिएर रमाइलो छ प्रालिले गर्न लागेको मोडलिङ प्रतिस्पार्धाकोे शनिबार भएको पहिलो अडिसनबाट १२ जना छनौट भएका छन् । दोस्रो चरणको अडिसनपछि विभिन्न...

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal