खेलकुद समाचार

९ खेलाडीमा सिमित च्याम्पियन चेल्सी पहिलो खेलमा नै पराजित

प्रिमियर लिगको उपाधि रक्षामा च्याम्पियन चेल्सीलाई पहिलो खेलमा धक्का लागेको छ । ९ खेलाडीमा सिमित बनेको चेल्सी आफ्नै घरेलु मैदानमा २–३ गोलअन्तरले बर्नलीसँग स्तब्ध बनेको हो । खेलको १४ औँ मिनेटमा स्टेभेन डिफोरलाई खतरनाक फल हानेपछि कप्तान ग्यारी केहिलले रातो...

इमिल तेक्वान्दो डोजाङमा टिपिसी तालिम सम्पन्न :

  काठमाडौं । इमिल तेक्वान्दो डोजाङमा तेक्वान्दो पिस कप्र्स(टिपिसी) तालिम सम्पन्न भएको छ । बानेश्वरस्थित आफ्नै डोजाङमा भएको ३ दिने टिपिसी तालिममा कोरियाली प्रशिक्षकले प्रशिक्षण दिएका थिए । चार कोरियाली प्रशिक्षक इन योङ जियोन, सियोक यो होङ,बो ही सन र योन्जिन...

७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउँछुः खेलकुद मन्त्री केसी

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने दाबी गरेका छन् । साथै उनले खेलकुदमा भइरहेको राजनीतिकरण रोक्ने बताए । उनका अनुसार नेपालगञ्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा...

फुटसलको उपाधी ग्लोबल सिटीलाई :

  पोखरा १९, चैत पोखरामा सम्पन्न तेश्रो अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा ग्लोबल सिटीले जितेको छ । ग्लोबल सिटीले लायन्स क्लब अफ पोखरा सुन्दर नगरीमाथि बिजय हात पार्दै उपाधी हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा उपाधीका लागि ग्लोबल...

चुनाव अघि नै नयाँ शक्ति र संघीय समाजवादीबीच एकता

१७ चैत, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच स्थानीय चुनाव अघि नै पार्टी एकता गर्ने पहल सुरु भएको छ ।डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताका लागि लगातार सम्वाद भइरहेको छ ।...

हङकङले नेपाललाई दियो २१५ रनको लक्ष्य

१७ चैत, काठमाडौं । एसीसी इमर्जिङ कपमा हङकङले नेपालसामू २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।टस हारेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा १० विकेट गुमाएर १२४ रन बनायो ।हङकङको सुरुवात निकै राम्रो थियो । नेपालले २० ओभरसम्म विकेट नै...

तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सम्पन्न :

  कास्की । नेपाल तेक्वान्दो संघको आयोजनामा भएको ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रका लागि पोखराको रंगशालको कभर्डहलमा भएको तेक्वान्दो रेफ्री कोर्स बुधबार सम्पन्न...

प्रथम अलि मियाँ स्मृति फुटबल प्रतियोगिता शुरु :

  पोखरा, १३ चैत। लोककवि अलि मियाँको सम्झनामा पोखरामा आयोजना गरिएको प्रथम अलि मियाँ स्मृति सेभेन ए साइड फुटवल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ।       अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजना तथा मुस्लिम युवा क्लवको संयोजनमा प्रतियोगिता गरिएको हो।...

पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल शनिबार :

पोखरा, ४ चैत्र बिहीबारदेखि पोखरा–५मा रहेको मालेपाटन चौरमा शुरु भएको प्रथम अभियान पुरुष भलिबल प्रतियोगितको सेमीफाईनल र फाईनल खेल शनिबार हुने भएको छ । शुक्रबार भएको पहिलो खेलमा पोखरा क्लबले मालेपाटन जागृति क्लबलाई २५–१६, २५–१७ को सोझो सेटमा पराजित ग¥यो ।...

तेक्वान्दोको रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न :

  काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । सातदोबाटोस्थीत नेपाल खेलकुद विज्ञान प्रतिस्ठानको हलमा बिहिबार एक कार्यक्रमका बिच तीन दिने कोर्स...

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal