राष्ट्रिय समाचार

सुस्त मनःस्थिति कल्याणमा नया“ नेतृत्व :

कठमाडौं  । राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्था ( नेपालको हालै नारायणगढमा सम्पन्न २१ औं केन्द्रिय सभा (केन्द्रीय अधिबेशन)ले वरिष्ठ समाजसेवी, शिक्षाप्रेमी तथा राजनीतिकर्मी मुक्तिनाथअधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यकारी समिति  निर्वाचित गरेको छ ।...

पोखरा – लेखनाथ महानगरपालिकाको औपचारिक शुभारम्भ

  पोखरा ३० फागुन । साविकका पोखरा उप–महानगरपालिका र लेखनाथ नगरपालिकाले सोमबार पोखरा लेखनाथ महानगरपालिकाको रुपमा शुभारम्भ गरि कार्यारम्भ गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा महानगरका कार्यकारी अधिकृत नवराज...

पोखरा–१५ मा कांग्रेसको सात नम्बर इलाका , अर्मलामा महिला संघको भेला :

पोखरा,२८फागुन। नेपाली कांग्रेस वडा इकाइ समिति पोखरा–१५ को अगुवाईमा शनिवार वडामा सात नम्बर इलाका गठन गरिएको छ। शिवशक्ति(क्रान्ती) टोलमा सम्पन्न भेलाले गुप्तबहादुर थापाको संयोजकत्वमा इलाका गठन गरेको हो। समितिको उपसंयोजकमा सिता पुन, सचिवमा मनबहादुर गुरुङ,...

¥यान्डममा गाइयो राक्षसको गीत

  पोखरा, फागुन २८ गते । ¥यान्डम रिडर्स सोसाइटी अफ् नेपालले लेखक तथा पत्रकार किशोर नेपालको निबन्ध सङ्ग्रह राक्षसको गीतमाथि शनिबार पोखरामा परिचर्चा गरेको छ । सोसाइटीको नियमित मासिक कार्यव्रmममा कृतिको परिचर्चा गर्दै प्रा. डा. अभि सुवेदीले किशोर नेपालले...

जनयुद्धका शहीद तथा बेपत्तालाई राष्ट्रिय शहीद घोषणा गर्न नेतृ आस्थाको प्रचण्डलाई चुनौती

    पोखरा, २१ फागुन २०७३ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूरा ूआस्थाूले जनयुद्धका क्रममा शाहदत प्राप्त गरेका करीब साढे १० हजार बीर शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरेर...

लेखापढी कानुन व्यवसायीको रक्तदान तथा सम्मान :

पोखरा, १५ फागुन नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन कास्कीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत खुल्ला रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमवाट ३० युनिट रगत संकलन गरिएको छ ।  कार्यक्रमका प्रमुख अतिथि मालपोत कार्यालय पोखराका...

हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला सुरु

            पोखरा, १५ फागुन । कास्की पोखरा हस्तकला सघं र नेपाली जुत्ता घर प्रालि काठमाडौको संयुक्त आयोजनामा हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला २०७३ आज देखी नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको  छ । मेलाका प्रमुख अतिथि व्यवस्थापिका...

पोखरा विश्व विद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने :

  पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायको आयोजनामा व्यवस्थापन विषयका विभिन्न आयामहरुमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न हुँदैछ । सम्मेलनको उद्घाटन आइतबार पोखराको होटल ग्राण्डमा उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम रहेको आयोजक...

वैचारिक युवा समाज पोखराको “नमुना संयुक्त राष्टसंघ”कार्यक्रम सम्पन्न

वैचारिक युवा समाज पोखराको “नमुना संयुक्त राष्टसंघ”कार्यक्रम सम्पन्न “Together We Can ” अर्थात् हामी सक्छौं भन्ने मूल नाराका साथ विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि   वैचारिक युवा समाज पोखरा ( Youth Thinker Society - Pokhara) ले फाल्गुन ६ र ७ गते पोखरा (मोडेल...

लोकमानलाई कालोमासो ; यस्तो छ लोकमानको अपिल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ । कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो  र, रिट निवेदक ओमप्रकाश अर्याल पक्षधरका वकिलहरुले बहस गरेका...

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal